Four Chapters of a Successful Life

Education

Apple Company is one of the best brands. There is no doubt about it. There may be few who are not attracted to this company. For millions of consumers around the world, every product of this company is highly anticipated. No matter how expensive it is. They are emotionally attached to the services and facilities […]

Read more >

बालबालिकाले के कसरी सिक्छन ?

Education

बाबुआमाका नजरमा छोराछोरी बिग्रिए । भनेको मान्दैनन्, सोचेअनुरूप पढिदिएनन्। त्यस्तै शिक्षकका नजरमा पनि विद्यार्थी बिग्रिए । अनुशासन छैन, नैतिकता छैन, राम्ररी पढेनन् । होहल्ला, डुलघुम र मोजमस्तीमा मात्रै भुले । आजको बुझाइ यही छ । विद्यालय छन् । शिक्षक छन् । विद्यार्थी छन् । शिक्षा छैन । अभिभावक भन्छन्– शिक्षकले पढाएनन् । शिक्षक भन्छन्– अभिभावकले संस्कार दिएनन् । दुवैको पन्छिने कुरा । मारमा बालबालिका । बालबालिका आफैं बिग्रिँदैनन् । […]

Read more >

पढ्नुका फाइदाहरुः तनाव घटाउँछ, स्मरण शक्ति बढाउँछ, निद्रा लगाउँछ

Education

प्रविधिमय आजको यो युगमा धेरैले प्रबिधिको फाइदा लिइरहेका छन् भने कतिपयले फेसबुक, टिकटक, इन्सटाग्राम जस्ता सामाजिक सञ्जाल र युट्युबमा आफ्नो समय बर्बाद गरिरहेका छन । सामाजिक सञ्जालहरुमा समय खेरफाल्नु भन्दा पढ्नु मनोवैज्ञानिक र संज्ञानात्मक हिसाबले निकै उपयोगी हुने धेरैजसो शोधले देखाइसकेको छ । जीवनमा सकारात्मक रुपान्तरणका लागी पुस्तक अपरिहार्य छ, पढाइ अति आवश्यक छ । […]

Read more >

पढ्ने / अध्ययनमा बानी बसाल्ने सुत्रहरु

Education

पठनमा रमाउन त्यस्तो विधि पढन्ते भइरहनु पर्दैन । तपाईं पठनमा रमाउन सक्नुभयो भने यसले कुनै विषयमा जानकार मात्र बनाउँदैन, गर्न आँटेका काममा पनि सहयोग पुर्‍याउँछ । पठनले हाम्रो सोचाइ र चिन्तनलाई फराकिलो बनाउँछ । साथीभाइको जमघटमा होस् या प्रोफेसनल कुराकानी गर्दा नै किन नहोस्, पठनमा रुचि हुनेहरुमा कुरा गर्ने मेसो पनि हुन्छ । तर हिजोआज […]

Read more >

स्मरण शक्ति कमजोर हुने कारण, लक्षण र रोकथामका उपायहरु

Education

मेसिनले गाँज्दै लगेको यो युगमा स्मरण शक्ति कमजोर हुनु, एक व्यापक र गम्भिर समस्या बन्दै गईरहेको छ भन्दा अतियुक्ति नहोला । अधिकांश मानिसहरुको स्मरण शक्ति लगभग एकै जस्तो भएको छ भने त्यहि कुनै-कुनै मेधावी व्यक्तिमा कुनैपनि कुरालाई याद राख्ने शक्ति आश्चर्यजनक पनि हुन सक्छ । त्यसैले यो भन्न सकिन्छ कि स्मरण शक्ति व्यक्तिमा एउटा आर्जित […]

Read more >