How to Make Children Skilful?

Posted Leave a commentPosted in Education

Gijubhai, a renowned educationist from India, spent his entire time as a teacher for child-friendly education.  Through their experience and use, these Gujarati language learners envisioned a useful teaching method for their children. He has also written many books, focusing on the right educational environment for children’s proper development.  Through the books, she has also […]

बालबालिकाले के कसरी सिक्छन ?

Posted Leave a commentPosted in Education, Society

बाबुआमाका नजरमा छोराछोरी बिग्रिए । भनेको मान्दैनन्, सोचेअनुरूप पढिदिएनन्। त्यस्तै शिक्षकका नजरमा पनि विद्यार्थी बिग्रिए । अनुशासन छैन, नैतिकता छैन, राम्ररी पढेनन् । होहल्ला, डुलघुम र मोजमस्तीमा मात्रै भुले । आजको बुझाइ यही छ । विद्यालय छन् । शिक्षक छन् । विद्यार्थी छन् । शिक्षा छैन । अभिभावक भन्छन्– शिक्षकले पढाएनन् । शिक्षक भन्छन्– अभिभावकले संस्कार दिएनन् । दुवैको पन्छिने कुरा । मारमा बालबालिका । बालबालिका आफैं बिग्रिँदैनन् । […]

पढ्नुका फाइदाहरुः तनाव घटाउँछ, स्मरण शक्ति बढाउँछ, निद्रा लगाउँछ

Posted Leave a commentPosted in Education

प्रविधिमय आजको यो युगमा धेरैले प्रबिधिको फाइदा लिइरहेका छन् भने कतिपयले फेसबुक, टिकटक, इन्सटाग्राम जस्ता सामाजिक सञ्जाल र युट्युबमा आफ्नो समय बर्बाद गरिरहेका छन । सामाजिक सञ्जालहरुमा समय खेरफाल्नु भन्दा पढ्नु मनोवैज्ञानिक र संज्ञानात्मक हिसाबले निकै उपयोगी हुने धेरैजसो शोधले देखाइसकेको छ । जीवनमा सकारात्मक रुपान्तरणका लागी पुस्तक अपरिहार्य छ, पढाइ अति आवश्यक छ । […]

पढ्ने / अध्ययनमा बानी बसाल्ने सुत्रहरु

Posted Leave a commentPosted in Education

पठनमा रमाउन त्यस्तो विधि पढन्ते भइरहनु पर्दैन । तपाईं पठनमा रमाउन सक्नुभयो भने यसले कुनै विषयमा जानकार मात्र बनाउँदैन, गर्न आँटेका काममा पनि सहयोग पुर्‍याउँछ । पठनले हाम्रो सोचाइ र चिन्तनलाई फराकिलो बनाउँछ । साथीभाइको जमघटमा होस् या प्रोफेसनल कुराकानी गर्दा नै किन नहोस्, पठनमा रुचि हुनेहरुमा कुरा गर्ने मेसो पनि हुन्छ । तर हिजोआज […]