बालबालिकाले के कसरी सिक्छन ?

बाबुआमाका नजरमा छोराछोरी बिग्रिए । भनेको मान्दैनन्, सोचेअनुरूप पढिदिएनन्। त्यस्तै शिक्षकका नजरमा पनि विद्यार्थी बिग्रिए । अनुशासन छैन, नैतिकता छैन, राम्ररी पढेनन् । होहल्ला, डुलघुम […]